व्यवस्था 16:5 - पवित्र बाइबल5 “परमप्रभु तिमीहरूका परमेश्वरले दिनु हुने भूमिको कुनै पनि शहरमा निस्तारचाडको बलि गर्नु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने जुनसुकै सहरमा निस्तार-चाड़को बलि नचढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5-6 “त्यस निस्तार-चाडका पशुलाई एक मात्र त्यो आराधना-स्थलमा काट्नू, त्यसलाई परमप्रभु तिम्रा परमेश्वरले दिनुहुने देशको कुनै अर्को ठाउँमा नकाट्नू। बेलुका घाम अस्ताउँदा जुन समयमा तिमीहरूले मिश्र छोडेका थियौ, त्यही समयमा त्यसलाई काट्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा तिमीहरूले निस्तार चाडको बलिदान चढाउनुहुँदैन। Viz kapitola |