Online Bible

- Reklamy -




व्यवस्था 16:22 - पवित्र बाइबल

22 परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नु हुन्छ तिमीहरूले झूटा देवताहरू पूज्नुको निम्ति कुनै विशेष चोसो ढुङ्गा त्यहाँ राख्नु हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तिमीहरूले कुनै चोखा ढुङ्गा खड़ा नगर्नू, कारण ती सबै परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 अनि मूर्तिपूजा गर्नलाई ढुङ्गाका खम्‍बाहरू नबनाउनू, परमप्रभुले तिनलाई घिन गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अनि कुनै चोखो ढुङ्गा खडा नगर्नू; किनकि याहवेह तिमीहरूका परमेश्‍वरले यी कुराहरूलाई घृणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




व्यवस्था 16:22

Následuj nás:

Reklamy


Reklamy