Online Bible

- Reklamy -




व्यवस्था 16:21 - पवित्र बाइबल

21 “जब तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति वेदी बनाउँछौ वेदी पछिल्तिर अशेर देवीको सम्मानमा कुनै काठको खम्बा राख्नु हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति बनाएको वेदीको छेउमा अशेरा देवीको काठको खम्‍बा खड़ा नगर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 “तिमीहरू जब परमप्रभु आफ्‍ना परमेश्‍वरको निम्‍ति वेदी बनाउँछौ, त्‍यसका छेउमा अशेरा देवीका काठका मूर्ति नराख्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 याहवेह तिमीहरूका परमेश्‍वरका निम्ति तिमीहरूले बनाएको वेदीको छेउमा काठको अशेरा देवीको कुनै खम्बा खडा नगर्नू।

Viz kapitola kopírovat




व्यवस्था 16:21

Následuj nás:

Reklamy


Reklamy