व्यवस्था 16:17 - पवित्र बाइबल17 परमप्रभुले उसलाई कति धेरै आशीर्वाद दिनु भएको छ त्यो सोचेर जति दिन सक्छ उसले बलि दिनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार हरेकले आफ्नो भेटी चढ़ाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएअनुसार हरेकले भेटी ल्याउनुपर्छ। Viz kapitola |