Online Bible

- Reklamy -




व्यवस्था 16:14 - पवित्र बाइबल

14 आफ्नो शहरमा बस्ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरीहरू र विधवाहरू लगायत आफ्ना छोरा-छोरीहरू, नोकर-चाकरहरूसँगै यो भोज मनाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिमीहरू, तिमीहरूका छोराछोरी, कमारा-कमारी, र तिमीहरूका सहरमा बस्‍ने लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरी र विधवाहरू सबैले चाड़ मानेर आनन्‍द मनाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिम्रा छोरा-छोरी, कमारा-कमारी, लेवीहरू र तिम्रा सहरहरूमा बास गर्ने विदेशी, टुहुरा-टुहुरी र विधवाहरूसित चाडमा आनन्‍द मनाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिमीहरू, तिमीहरूका छोराछोरीहरू, तिमीहरूका सेवक र सेविकाहरू, लेवीहरू, विदेशीहरू, अनाथहरू र तिमीहरूका सहरहरूमा बस्‍ने विधवाहरू तिमीहरू सबैले छाप्रोबासको चाडमा आनन्द मनाऊन्।

Viz kapitola kopírovat




व्यवस्था 16:14

Následuj nás:

Reklamy


Reklamy