व्यवस्था 16:13 - पवित्र बाइबल13 “खलामा बाली जम्मा गरेपछि र कोलबाट दाख निकालेको सात दिन पछि तिमीहरूले छाप्रो-बासको चाड मनाउनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 आफ्नो खला र दाखको कोलबाट सबै कुरा बटुलिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो-वासको चाड़ मान्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “तिमीहरूले आफ्ना सारा अन्न बटुलिसकेपछि र दाख कोलमा पेलिसकेपछि छाप्रोको चाड सात दिनसम्म मनाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरूले आफ्ना खला र आफ्ना दाखरसको कोलका उब्जनी बाली बटुलिसकेपछि सात दिनसम्म छाप्रोबासको चाड मनाउनू। Viz kapitola |