व्यवस्था 16:12 - पवित्र बाइबल12 सम्झना गर मिश्र देशमा तिमीहरू पनि कमारा-कमारीहरू थियौ। यसकारण होशियारीसित विधिहरू पालन गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 याद राख, तिमीहरू मिश्रमा कमारा-कमारी थियौ, र यी विधिहरू होशियारीसँग पालन गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यी आज्ञाहरू मान्नलाई निश्चय गर। तिमीहरू मिश्रमा कमारा-कमारी थियौ भन्ने कुरा नभुल। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिमीहरू पनि इजिप्टमा दास थियौ भन्ने कुरा याद राख्नू। अनि यी उर्दीहरू होसियारीसाथ पालन गर्नू। Viz kapitola |