Online Bible

- Reklamy -




व्यवस्था 16:11 - पवित्र बाइबल

11 परमप्रभुले आफ्नो नाउँमा विशेष घर रोज्नु हुनेछ र त्यही भूमिमा जाऊ। तिम्रा छोरा-छोरीहरू, कमार-कमारी तथा आफन्तहरू लिएर जाऊ अनि तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरको अघि आनन्द मनाऊ। तिमीहरूको शहरहरूमा भएका लेवीहरू, टुहुरा-टुहुरीहरू, विदेशीहरू र विधवाहरूलाई पनि लैजाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो नाउँको वासस्‍थान बनाउन छान्‍नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, कमारा-कमारी, सहरभित्रका लेवीहरू, विदेशीहरू, टुहुरा-टुहुरी, र तिमीहरूका माझमा बस्‍ने विधवाहरू सबैले आफ्‍ना परमेश्‍वरको सामु आनन्‍द मनाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 आफ्‍ना छोरा-छोरी, नोकर-चाकर र तिम्रा सहरमा बास गर्ने लेवी, विदेशी, टुहुरा-टुहुरी र विधवाहरूसहित परमप्रभुको सामुन्‍ने आनन्‍द मनाउनू। त्‍यो एक मात्र आराधना-स्‍थलमा त्‍यसो गर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि तिमीहरू आफ्ना छोराछोरीहरू, आफ्ना सेवक वा सेविकाहरू, तिमीहरूका सहरहरूमा भएका लेवीहरू, विदेशीहरू, अनाथहरू र तिमीहरूसँग बस्‍ने विधवाहरूले आफ्नो नामको खातिर याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने वासस्थानको ठाउँमा उहाँको सामु आनन्द मनाउनू।

Viz kapitola kopírovat




व्यवस्था 16:11

Následuj nás:

Reklamy


Reklamy