Online Bible

- Reklamy -




व्यवस्था 15:8 - पवित्र बाइबल

8 त्यस मानिसलाई जुन चीजको जे खाँचो पर्छ त्यो सहायता गर। त्यसलाई सहायता गर्न तिमीहरू इच्छुक भई बस्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 बरु आफ्‍नो मुट्ठी खोलेर त्‍यसको खाँचोअनुसार जे-जति चाहिन्‍छ सापट दिनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यसको सट्टामा उदार-चित्तको भएर उसलाई चाहिएको जति ऋण देओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 बरु उदार चित्तको भएर तिनलाई चाहिए जति ऋण देओ।

Viz kapitola kopírovat




व्यवस्था 15:8

Následuj nás:

Reklamy


Reklamy