व्यवस्था 15:4 - पवित्र बाइबल4 तिमीहरूको भूमिमा कुनै गरीब मानिस हुने छैन। किनभने परमप्रभुले तिमीहरूलाई यो भूमि दिनु हुँदैछ अनि तिमीहरूलाई धेरै-धेरै आशीर्वाद दिनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 मैले आज आदेश दिएका परमप्रभु तिमीहरूका परमेश्वरको वचन तिमीहरूले होशियारीसाथ पालन गर्यौ भने, तिमीहरूमा कोही गरीब हुनेछैन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरूलाई आशिष् दिनुहुन्छ। तिमीहरूमध्ये कोही पनि गरीब हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तरै पनि तिमीहरूको बीचमा कोही पनि गरिब हुनुहुँदैन। किनकि तिमीहरूले अधिकार गर्नलाई याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तराधिकारको रूपमा दिनुहुने देशमा उहाँले तिमीहरूलाई प्रशस्त गरी आशिष् दिनुहुनेछ— Viz kapitola |