Online Bible

- Reklamy -




व्यवस्था 15:3 - पवित्र बाइबल

3 तिमीहरूले अर्को कुनै विदेशीलाई ऋण तिर्नु लगाउनु सक्छौ तर त्यो ऋण कुनै इस्राएलीसित भए माफ दिनै पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 परदेशीलाई चाहिँ कर गरेर माग्‍न सक्‍छौ, तर तिमीहरूका दाजुभाइको ऋण माफी देओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 विदेशीले लिएको ऋण उठाउन सक्‍छौ तर आफ्‍नै दाजुभाइहरूले लिएका ऋण नउठाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिमीहरूले विदेशीबाट ऋण चुक्ता गरी माग्न सक्छौ, तर तिमीहरूका आफ्ना इस्राएली दाजुभाइले तिर्नुपर्ने ऋण माफी गरिदिनुपर्छ।

Viz kapitola kopírovat




व्यवस्था 15:3

Následuj nás:

Reklamy


Reklamy