व्यवस्था 15:21 - पवित्र बाइबल21 “तर यदि कुनै त्यस्तो पशुमा केही खोट रहे अथवा यदि त्यस्तो पशु लङ्गडा अथवा अंन्धा भए, अथवा कुनै दोष रहे तब तिमीहरूले त्यस पशुलाई परमप्रभु आफ्ना परमेश्वरलाई बलि नदेऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 कुनै पशु लङ्गड़ा वा अन्धो भए, अथवा अरू कुनै प्रकारको खोट त्यसमा भए त्यसलाई परमप्रभु आफ्ना परमेश्वरको लागि बलि नगर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तर ती पशुहरूमा केही खोट छ तथा तिनीहरू लङ्गडा वा अन्धा छन् अथवा अरू केही दोष तिनीहरूमा छ भने तिनलाई परमप्रभु आफ्ना परमेश्वरकहाँ बलि नचढाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यदि कुनै पशुमा खोट छ, लङ्गडो वा अन्धो छ, अर्थात् त्यसका अरू कुनै खोट छ भने त्यसलाई याहवेह तिमीहरूका परमेश्वरका निम्ति बलिदान नचढाउनू। Viz kapitola |