व्यवस्था 15:20 - पवित्र बाइबल20 प्रत्येक बर्ष त्यस्ता पशुहरूलाई परमप्रभु आफ्ना परमेश्वरले जहाँ आफ्नो विशेष ठाउँ भनी रोज्नु हुनेछ त्यहाँ लैजाऊ र परमप्रभुसित बसी आफ्ना परिवारहरूसँगै ती पशुहरू खाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 जुन स्थान परमप्रभुले चुन्नुहुन्छ त्यहाँ तिमीहरूले आफ्ना परिवारसँग हरेक वर्ष परमप्रभु आफ्ना परमेश्वरको सामुन्ने त्यो खानू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिनका मासु तिमी र तिम्रा परिवारले हरेक वर्ष परमप्रभुको सामुन्ने त्यो एक मात्र आराधना-स्थलमा खानू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 प्रत्येक वर्ष तिमीहरू र आफ्ना परिवारले ती पशुहरूलाई याहवेह तिमीहरूका परमेश्वरको उपस्थितिमा उहाँले चुन्नुभएको ठाउँमा लगेर खानू। Viz kapitola |