व्यवस्था 15:16 - पवित्र बाइबल16 “तर तिम्रा कमारा-कमारीहरू मध्ये कुनै एक जानले भन्न सक्छ, ‘उसले तिमीलाई छोड्ने छैन।’ उसले यस्तो भन्न सक्छ, किनभने उसले तिम्रो परिवारलाई प्रेम गर्छ अनि तिम्रो परिवारमा उसको जीवन राम्ररी बित्दैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर तिमीहरूको कमाराले तिम्रो र तिम्रो परिवारलाई माया गरी तिमीहरूसँग खुशी भएर तिमीलाई “तपाईंकहाँबाट म जान चाहन्नँ” भन्यो भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “तर तिम्रा कमारा वा कमारी जान नचाहे, त्यसले तिमी र तिम्रा परमेश्वरलाई प्रेम गरी तिमीहरूसँगै बस्न सन्तुष्ट भए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर यदि तिम्रो दासले तिमी र तिम्रो परिवारलाई प्रेम गर्छ; उसलाई तिमीहरूसँग बस्दा एकदमै खुशी मिलेको छ, र उसले यसरी भन्छ भने, “म तपाईंहरूलाई छोड्न चाहन्नँ,” Viz kapitola |