Online Bible

- Reklamy -




व्यवस्था 15:15 - पवित्र बाइबल

15 तिमीहरू पनि मिश्र देशमा कमारा-कमारीहरू थियौ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई मुक्ति दिनु भएको हो। यसकारण म तिमीहरूलाई आज आज्ञा दिइरहको छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 मिश्रमा तिमीहरू कमारा हुँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुराको सम्‍झना गर। त्‍यही कारणले आज म तिमीहरूलाई यी आदेश दिँदैछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 याद राख कि तिमीहरू मिश्रमा कमारा-कमारी थियौ र परमप्रभुले तिमीहरूलाई छुटकारा दिनुभयो। यसैकारण म अहिले तिमीहरूलाई यो आज्ञा दिँदछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यो कुरा याद राख, तिमीहरू पनि इजिप्टमा दास थियौ। अनि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई छुटकारा दिनुभयो। यसैकारण म आज तिमीहरूलाई यो आज्ञा दिँदछु।

Viz kapitola kopírovat




व्यवस्था 15:15

Následuj nás:

Reklamy


Reklamy