Online Bible

- Reklamy -




व्यवस्था 15:14 - पवित्र बाइबल

14 तिमीले उसलाई तिम्रो केही गाई-बस्तु, तिम्रो केही अन्न र तिम्रो केही मद्य दिनुपर्छ। जो परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशीर्वाद दिनुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएअनुसार आफ्‍ना भेड़ाबाख्रा, खला र दाखको कोलबाट प्रशस्‍तसँग दिएर त्‍यसलाई पठाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिमीलाई जुन कुराले परमप्रभुले आशिष् दिनुभएको छ– भेडा, अन्‍न र मद्य जे छ, त्‍यसबाट उदार हातले दिई पठाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिमीहरूका बगाल, खला र दाखरसको कोलबाट तिनीहरूलाई उदार चित्तले दिनू। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएझैँ तिनीहरूलाई प्रशस्त दिईकन पठाउनू।

Viz kapitola kopírovat




व्यवस्था 15:14

Následuj nás:

Reklamy


Reklamy