व्यवस्था 15:12 - पवित्र बाइबल12 “यदि तिमीहरूले आफ्नो देशका मानिसहरूलाई नै एउटा हिब्रू मानिस अथवा स्त्री किन्छौ भने, तिमीले उसलाई आफ्नो सेवामा छ बर्षसम्म राख्न सक्छौ तर सातौं बर्षमा उसलाई मुक्त गर्नै पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यदि तिमीहरूको कोही यहूदी भाइ-बहिनीले तिमीहरूको हातमा आफैलाई बेच्छ, त्यसले छ वर्ष तिमीहरूको सेवा गर्यो भने, सातौँ वर्ष त्यसलाई मुक्त भएर जान दिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “यदि कुनै इस्राएली पुरुष र स्त्रीले आफैंलाई तिम्रा कमारा वा कमारीको रूपमा बेचे त्यसलाई तिमीले आफ्नो सेवा गरेको ६ वर्षपछि छोडिदिनुपर्नेछ। सातौँ वर्ष आउँदा त्यसलाई तिमीले स्वतन्त्र छोड्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यदि तिमीहरूका सङ्गी हिब्रू पुरुष अथवा स्त्रीले आफूलाई तिमीहरूकहाँ दास वा दासी बन्न बेचिएको छ भने, र छ वर्षसम्म तिमीहरूको सेवा गरेको छ भन, सातौँ वर्षमा तिमीहरूले त्यसलाई स्वतन्त्र गरिदिनुपर्छ। Viz kapitola |