Online Bible

- Reklamy -




व्यवस्था 15:11 - पवित्र बाइबल

11 त्यो भूमिमा सधैँ गरीब मानिसहरू रहनेछन् यसकारण तिम्रा भाइलाई सहायता गर्नु सब समय तयार बस भनी म आज्ञा गर्छु। तिमीहरूको भूमिमा सहायताको अपेक्षामा बस्ने गरीब मानिसलाई सहायता देऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 देशमा गरीब सधैँ हुनेछन्‌। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्‍ना भाइबन्‍धु र आफ्‍नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 सधैँ कोही न कोही इस्राएली गरीब र अभावमा हुनेछ र तिनीहरूप्रति उदार-चित्तका होओ भनी म तिमीहरूलाई आज्ञा गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 देशमा गरिब मानिसहरू सधैँ भइरहनेछन्। यसकारण म तिमीहरूलाई आफ्ना इस्राएली दाजुभाइहरू र तिमीहरूका देशमा भएका गरिब र खाँचोमा परेकाहरूलाई उदार मनले दिनू भनेर आज्ञा दिन्छु।

Viz kapitola kopírovat




व्यवस्था 15:11

Následuj nás:

Reklamy


Reklamy