Online Bible

- Reklamy -




व्यवस्था 14:8 - पवित्र बाइबल

8 अनि तिमीहरूले सुँगुर खानु हुँदैन। तिनीहरूको खुरहरू त चिरिएका छन् तर तिनीहरू उग्राउँदैनन्। यसकारण सुँगुर तिमीहरूको निम्ति शुद्ध खाना होइन र यसको कुनै अंगको मासु नखानु। मरेको सुँगुर तिमीहरूले नछुनु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 सुँगुर पनि अशुद्ध हुन्‍छ, किनकि त्‍यसको खुर चिरिएको त हुन्‍छ तर त्‍यसले उग्रँदैन। ती तिमीहरूका लागि अशुद्ध हुन्‌। तिनीहरूको मासु नखानू, तिनीहरूको सिनु नछुनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 सुँगुर नखानू। तिनलाई अशुद्ध ठान्‍नुपर्छ। तिनीहरूका खुर त चिरिएका हुन्‍छन् तर तिनीहरू उग्राउँदैनन्। यी कुनै जन्‍तु नखानू, तिनका सिनु पनि नछुनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 सुँगुर पनि अशुद्ध हो; यद्यपि त्यसका खुर चिरिएको हुन्छ; तर त्यसले उग्राउँदैन। तिमीहरूले त्यसको मासु नखाओ, अथवा त्यसको सिनो नछोओ।

Viz kapitola kopírovat




व्यवस्था 14:8

Následuj nás:

Reklamy


Reklamy