Online Bible

- Reklamy -




व्यवस्था 14:7 - पवित्र बाइबल

7 तर ऊँठ, खरायो अथवा भीर खरायो आदि नखाऊ यद्यपि यी पशुहरू उग्राउँछन्, यिनीहरूको खुर दुइ भागमा चिरिएको छैन। यसकारण यी पशुहरू तिमीहरूकालागि खानलाई शुद्ध होइनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तर उग्रने र पूरै खुर चिरिएकाहरूमा यी नखानू— ऊँट, खरायो, शापान— किनकि यिनीहरू उग्रन्‍छन्‌ तर यिनीहरूका खुर चिरिएका हुँदैनन्‌। यी तिमीहरूका लागि विधिपूर्वक अशुद्ध हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तर खुर नचिरिएका र नउग्राउने पशुहरू खाँदै नखानू। ऊँट, खरायो र भीर खन्‍ने खरायो नखानू। तिनीहरूलाई अशुद्ध ठान्‍नू। तिनीहरू उग्राउन त उग्राउँछन्; तर तिनका खुर चिरिएका हुँदैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तरै पनि उग्राउने पशुहरूमध्ये तिमीहरूले ऊँट, खरायो वा शापान नखानू। यद्यपि तिनीहरूले उग्राएर खाए तापनि तिनीहरूका खुर चिरिएका हुँदैनन्। तिनीहरू तिमीहरूका निम्ति विधिपूर्वक अशुद्ध हुन्।

Viz kapitola kopírovat




व्यवस्था 14:7

Následuj nás:

Reklamy


Reklamy