व्यवस्था 14:6 - पवित्र बाइबल6 खुर दुइ भागमा चिरिएको छ र उग्राउँछ भने त्यस्ता कुनै पनि पशु खानुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 पशुहरूमध्ये दुई भागमा खुर चिरिएका र उग्रनेलाई तिमीहरूले खानुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 खुर चिरिएका र उग्राउने सबै जन्तुहरू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 पशुहरूमध्ये दुई भागमा खुर चिरिएको र उग्राउने पशुजति खान सक्छौ। Viz kapitola |