Online Bible

- Reklamy -




व्यवस्था 14:29 - पवित्र बाइबल

29 यो अन्न लेवीहरूको निम्ति हो कारण तिमीहरूको झैं तिनीहरूको आफ्नो भूमि छैन। यी अन्न शहरका अन्य अभाव ग्रस्त मानिसहरूको निम्ति पनि हो अनि यो विदेशीहरू, विधवाहरू र टुहुरा-टुहुरी नानीहरूको निम्ति हो। यदि तिमीहरूले यसो गरे परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 के तिमीहरूसित सहरमा बस्‍ने केही हिस्‍सा वा अंश नहुने लेवीहरू, र परदेशी, टुहुरा-टुहुरी र विधवाहरू आएर अघाउञ्‍जेल खाऊन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 त्‍यो तिम्रा सहरहरूमा बास गर्ने लेवीहरू, जसका आफ्‍नो सम्‍पत्ति छैन, विदेशीहरू, टुहुरा-टुहुरी र विधवाहरूको लागि हो। तिनीहरू आएर आफूलाई चाहिएको जति चीज लिएर जानेछन्। त्‍यसो गर र परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूले गरेको हरेक काममा आशिष् दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 ताकि लेवीहरू, जसको आफ्नै अंश र उत्तराधिकारको भाग छैन, र तिमीहरूका सहरहरूमा बसेका विदेशीहरू, अनाथ र विधवाहरूले आएर अघाउन्जेल खाऊन्; र याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै कामहरूमा तिमीहरूलाई आशिष् देऊन्।

Viz kapitola kopírovat




व्यवस्था 14:29

Následuj nás:

Reklamy


Reklamy