व्यवस्था 14:28 - पवित्र बाइबल28 “प्रत्येक तीन बर्षको अन्तमा तिमीहरूको अन्न उब्जनीबाट दशांश सँग्रह गर्नु पर्छ। त्यसलाई आफ्नो शहरको भण्डारमा थुपार। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 प्रत्येक तीन वर्षको अन्तमा वर्ष-वर्षको उब्जनीको सबै दशांश सहरको ढुकुटीमा थन्क्याउनू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 हरेक तेस्रो वर्षको अन्तमा तिम्रा सारा उब्जनीका दशौँ हिस्सा बटुली ल्याओ र आफ्ना सहरहरूमा जम्मा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 प्रत्येक तेस्रो वर्षको अन्त्यमा त्यस वर्षको उब्जनीको सबै दशांशहरू ल्याएर तिमीहरूका सहरहरूमा जम्मा गर्नू, Viz kapitola |