Online Bible

- Reklamy -




व्यवस्था 14:27 - पवित्र बाइबल

27 तर तिमीहरूको शहरमा बस्ने लेवीहरूलाई नबिर्स। किनभने तिमीहरूको झैं तिनीहरूको भूमि छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तिमीहरूका सहरमा बस्‍ने लेवीहरूलाई नबिर्सनू, किनकि तिनीहरूका आफ्‍ना केही हिस्‍सा वा अंश हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 “तिम्रा सहरहरूमा बास गर्ने लेवीहरूको वास्‍ता गर्न नछोड। तिनीहरूको आफ्‍नो सम्‍पत्ति छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 अनि तिमीहरूका सहरहरूमा बास गर्ने लेवीहरूलाई नबिर्सनू; किनकि तिनीहरूका आफ्ना व्यक्तिगत कुनै अंश अथवा उत्तराधिकारको भाग छैन।

Viz kapitola kopírovat




व्यवस्था 14:27

Následuj nás:

Reklamy


Reklamy