Online Bible

- Reklamy -




व्यवस्था 14:26 - पवित्र बाइबल

26 तिमीहरूले जे रूचाउँछौ त्यही किन्न त्यो पैसा खर्च गरः जस्तै-गाई, भेंडा, दाखरस अथवा कुनै अन्य सामग्री। तब तिमीहरू अनि तिम्रो परिवारहरूले खाएर अनि परमप्रभु तिमीहरूको परमेश्वरसित त्यस भूमिमा आनन्द मनाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 आफ्‍नो इच्‍छाअनुसार गाईबस्‍तु, भेड़ा, दाखमद्य वा अरू मद्य, जे भए पनि, त्‍यही पैसाले किनेर आफ्‍नो परिवारसहित तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खाएर आनन्‍द मनाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 तिमीहरू साँढे, भेडाको थुमा, मद्य तथा अरूमद्य जे चाहन्‍छौ, त्‍यो सो पैसाले किन र त्‍यहाँ परमप्रभु परमेश्‍वरको अघि तिमीहरू र तिम्रा परिवारहरूले त्‍यो खाएर आनन्‍द मनाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तिमीहरूको मनपर्ने कुरा किन्‍न त्यस चाँदीलाई प्रयोग गर्न सक्छौ—गाईबस्तु, भेडा, दाखमद्य वा अरू मद्य वा तिमीहरूलाई इच्छा लागेअनुसार कुनै पनि कुरा। तब त्यहाँ याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा तिमीहरू सपरिवार खाएर आनन्द मनाउनू।

Viz kapitola kopírovat




व्यवस्था 14:26

Následuj nás:

Reklamy


Reklamy