Online Bible

- Reklamy -




व्यवस्था 14:25 - पवित्र बाइबल

25 त्यो दशांश अन्न बेच र बेचेको दाम लिएर परमप्रभुले छान्नु भएको घरमा जाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 आफ्‍नो दशांश बेची पैसा आफ्‍नो हातमा लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरले चुन्‍नुभएको स्‍थानमा जानू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 आफ्‍नो उब्‍जनी बेच र पाएको दाम त्‍यस एक मात्र आराधना-स्‍थलमा लिएर जाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तब तिमीहरूले आफ्ना दशांश चाँदीसँग साट्नू, र त्यो चाँदी आफूसँग लिएर याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने ठाउँमा जानू।

Viz kapitola kopírovat




व्यवस्था 14:25

Následuj nás:

Reklamy


Reklamy