व्यवस्था 14:24 - पवित्र बाइबल24 तर त्यो निर्धारित ठाउँ टाढो भए तिमीहरू आफ्नो अन्नहरूको दशांश लिएर जानु नसक्ने पनि हुन सक्छौ। यस्तो भएको खण्डमा, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष् दिनुभएको छ, र तिमीहरूले आफ्नो दशांश बोकेर लैजान सक्दैनौ, किनकि तिमीहरूको दशांश लैजानलाई उहाँले चुन्नुभएको आफ्नो नाउँको वासस्थान साह्रै टाढ़ा छ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यदि त्यस्तो आराधना-स्थल तिम्रा घरदेखि धेरै टाढा छ र परमप्रभुले तिमीहरूलाई आशिष् दिनुभएको उब्जनीको दशौँ भाग त्यहाँ पुर्याउन गाह्रो भयो भने तिमीहरूले यसो गर– Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तर यदि त्यो ठाउँ धेरै टाढा छ, र याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई यति धेरै आशिष् दिनुभएको छ कि तिमीहरूले आफ्ना दशांश बोकेर लैजान सकेनौ भने (याहवेहले आफ्नो नाम राख्नका लागि चुन्नुहुने ठाउँ अति टाढो भएको कारण), Viz kapitola |