Online Bible

- Reklamy -




व्यवस्था 14:22 - पवित्र बाइबल

22 “तिमीहरूले प्रत्येक बर्ष तिमीहरूको खेतको उब्जनीबाट दशांश जोगाई निर्धारित गरेर राख्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 हरेक साल खेतमा उम्रने उब्‍जनीबाट तिमीहरूले दशांश अलग राख्‍न नभुल्‍नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “दशौँ भाग– तिम्रा खेतबारीमा हरसाल उब्‍जनी भएका कुराको दश भागबाट एक भाग अलग छुट्ट्याएर राख।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिमीहरूका जमिनबाट उब्जाएका सबै कुराहरूको दशांश प्रत्येक वर्ष छुट्याउन नबिर्सनू।

Viz kapitola kopírovat




व्यवस्था 14:22

Následuj nás:

Reklamy


Reklamy