Online Bible

- Reklamy -




व्यवस्था 14:12 - पवित्र बाइबल

12 तर यी पंक्षीहरूमा कुनै पनि नखाऊ; गरूड, गिद्ध र कालो गिद्ध,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तर तिमीहरूले खानु नहुनेचाहिँ यी नै हुन्‌: गरुड, गिद्ध र कालो गिद्ध,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12-18 तर यस प्रकारका चराहरूचाहिँ नखानू– चिल, लाटोकोसेरो, गरुड, बाज, बेसारा, गिद्ध, काग, शुतुरमुर्ग, समुद्री हाँस, बकुल्‍ला, सारस, ठूलो चुच्‍चो भएको सामुद्रिक चरो, पानी धनेस, फाप्रेचरो र चमेराहरू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर तिमीहरूले यी चराहरू नखानू: गरुड, गिद्ध, कालो गिद्ध,

Viz kapitola kopírovat




व्यवस्था 14:12

Následuj nás:

Reklamy


Reklamy