Online Bible

- Reklamy -




व्यवस्था 14:10 - पवित्र बाइबल

10 तर पानीमा हुने प्राणीहरूमा जसको पखेंटा अनि कत्ला हुँदैन त्यस्ता प्राणी तिमीहरूले खानु हुँदैन कारण त्यो तिमीहरूको निम्ति अशुद्ध खाद्य हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तर पखेटा र कत्‍ला नहुने तिमीहरूले नखानू। ती तिमीहरूका लागि अशुद्ध हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तर पखेटा र कत्‍ला नभएका जलमा बस्‍ने कुनै पनि जन्‍तु नखानू। तिनलाई अशुद्ध ठान्‍नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तर तिमीहरूले पखेटा र कत्ला नभएका पानीका कुनै पनि प्राणी नखानू; तिमीहरूका निम्ति यी अशुद्ध हुन्।

Viz kapitola kopírovat




व्यवस्था 14:10

Následuj nás:

Reklamy


Reklamy