व्यवस्था 14:1 - पवित्र बाइबल1 “तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका नानीहरू हौ। यदि तिमीहरूको आफन्तमा कसैको मृत्यु हुन्छ भने तिमीहरूको शरीरलाई नकाट अनि आफ्नो टाउकोको केश नखौर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्तान हौ। मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा घाउ नपार्नू, शिरको अगाड़िको भाग नखौरनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका जन हौ। यसकारण तिमीहरू कोही मर्दा शोक मनाउनेछौ भने अरूहरूले झैँ आफैंलाई चोट नलाउनू अथवा टाउकाको अघिल्तिर नखौरनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तिमीहरू याहवेह तिमीहरूका परमेश्वरका सन्तान हौ। मरेकाहरूका निम्ति शोक मनाउन तिमीहरूले आफूलाई नकाट्नू वा आफ्नो शिरको अगाडिको कपाल नखौरनू; Viz kapitola |