Online Bible

- Reklamy -




व्यवस्था 13:9 - पवित्र बाइबल

9-10 होइन, त्यसलाई ढुङ्गाले हिर्काएर मार। त्यसलाई मार्न ढुङ्गा टिप्ने मानिसहरू मध्ये तिमी पहिलो हुनु पर्छ र अरू मानिसहरूले पनि त्यस माथि ढुङ्गा फ्याँक्छन्। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू जो मिश्रदेशमा दास-दासीको जीवन बिताइरहेका थियौ त्यहाँबाट बाहिर निकाल्नु भयो, उहाँले तिमीहरूलाई टाढो ल्याउने चेष्टा गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिमीहरूले त्‍यसलाई निश्‍चय नै मारिहाल्‍नुपर्छ। त्‍यो कुरा सुन्‍ने मानिसले नै त्‍यसलाई मार्न पहिले हात उठाओस्, त्‍यसपछि सबै मानिसहरूले हात उठाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यसलाई मार। त्‍यसलाई पहिले तिमीले नै ढुङ्गाले हान र अरूले पनि त्‍यसलाई ढुङ्गाले हानून्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिमीहरूले तिनीहरूलाई निश्‍चय नै मार्नू। तिनीहरूलाई मार्नका लागि तिमीहरूका हात पहिला उठोस्, र त्यसपछि अरू सबैका हातहरू उठून्।

Viz kapitola kopírovat




व्यवस्था 13:9

Následuj nás:

Reklamy


Reklamy