व्यवस्था 13:8 - पवित्र बाइबल8 त्यस मानिससँग तिमीहरूले सहमत हुनुहुँदैन। उसको कुराहरू नसुन, ऊ प्रति दया नदेखाऊ, उसको सुरक्षा नगर अनि उसलाई नछोड। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त्यो फुस्लाउनेको कुरा नसुन्नू, त्यसलाई नमान्नू। बरु माया नगरी, ढाकछोप नगरी वा नजोगाई Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर त्यसको कुराले असर नपरोस्। त्यस्ता कुरा सुन्दै नसुन। त्यसमाथि दयामाया वा करुणा नदेखाओ। त्यसको रक्षा गर्ने काम नगर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरू तिनीहरूका कुरामा नलाग्नू, वा तिनीहरूको कुरा नसुन्नू। तिनीहरूलाई दया नदेखाउनू। तिनीहरूलाई बाँकी नराख्नू वा नजोगाउनू। Viz kapitola |