Online Bible

- Reklamy -




व्यवस्था 13:7 - पवित्र बाइबल

7 ती देवताहरू ती मानिसहरूका हुन् जो तिमीहरूको नजिक अथवा टाढा बसेका हुन्छन् तिनीहरू तिमीहरू कै वरिपरि अरू जग्गामा बसेका हुन्छन्।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 चाहे तिमीहरूका वरिपरि बस्‍ने मानिसहरूका नजिकका देवता होऊन्‌ वा टाढ़ाका होऊन्, देशको एक छेउका होऊन्‌ वा अर्को छेउका—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूमध्‍ये कुनै एक जनाले पनि तिमीलाई तिम्रा नजिक वा टाढामा बस्‍ने मानिसहरूका देवताहरू पुज्‍नू भनी सुर्‍याउन सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिमीहरूका वरिपरि भएका मानिसहरू, नजिक अथवा टाढा भएका, देशको एक छेउदेखि अर्को छेउसम्म भएका),

Viz kapitola kopírovat




व्यवस्था 13:7

Následuj nás:

Reklamy


Reklamy