Online Bible

- Reklamy -




व्यवस्था 13:3 - पवित्र बाइबल

3 त्यस मानिसलाई नसुन किनभने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको परीक्षा लिएको हुनसक्छ। यस्तो हुन सक्छ परमप्रभुलाई तिमीहरूको हृदय तथा प्राणले नै मानिरहेका छौ कि छैनौ जान्न जाँच गरिरहनु भएको होला।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिमीहरूले त्‍यस अगमवक्ता वा स्‍वप्‍न-दर्शीका कुरा नसुन्‍नू। त्‍यो त तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍ना सारा हृदय र प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनी उहाँले तिमीहरूको जाँच गर्नुभएको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यसलाई ध्‍यान नदेओ। तिमीहरूको जाँच लिनलाई र आफ्‍नो पूरा हृदयले परमप्रभुलाई प्रेम गर्छौ कि गर्दैनौ, सो बुझ्‍नलाई परमप्रभु तिम्रा परमेश्‍वरले त्‍यस मानिसलाई चलाउनुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिमीहरूले त्यस अगमवक्ता अथवा स्वप्नदर्शीका कुरा नसुन्‍नू। किनकि उहाँलाई तिमीहरूका सारा हृदयले, सारा प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनेर याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जाँच गरिरहनुभएको हुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 13:3

Následuj nás:

Reklamy


Reklamy