Online Bible

- Reklamy -




व्यवस्था 13:15 - पवित्र बाइबल

15 ती शहरहरूका मानिसहरूलाई तिमीहरूले तरवारले काटेर मार्नुपर्छ। तिनीहरू सबैलाई नष्ट पार्नुपर्छ र शहर पनि सम्पूर्णरूपले ध्वंश पार्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिमीहरूले त्‍यस सहरका बासिन्‍दाहरूलाई अवश्‍य तरवारले काटेर मार्नू र त्‍यस सहरलाई सम्‍पूर्ण तवरले नाश गर्नू, र त्‍यहाँ भएका गाईबस्‍तुसमेत सबैलाई तरवारले मार्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यस सहरका सबै मानिसहरूलाई तिनका गाई-वस्‍तुसमेत मारिदिनू। त्‍यस सहरलाई पूरा ध्‍वस्‍त पारिदिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिमीहरूले त्यस सहरमा बस्‍ने सबैलाई निश्‍चित रूपमा तरवारले मार्नुपर्छ। तिमीहरूले तिनीहरूका मानिसहरू र गाईबस्तु दुवैलाई पूर्ण रूपले नाश गर्नू।

Viz kapitola kopírovat




व्यवस्था 13:15

Následuj nás:

Reklamy


Reklamy