Online Bible

- Reklamy -




व्यवस्था 13:14 - पवित्र बाइबल

14 त्यस विषयमा तिमीहरूले राम्रोसँग खोजी गर्नुपर्छ अनि यदि कुरो सत्य स्थापित भयो त्यस्तो अनिष्ट अथवा घृणित काम भएकै थियो भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 सोध-खोज, केरकार र राम्ररी जाँच गर्नू, र त्‍यस्‍तो घृणित काम भएकै रहेछ भनी प्रमाण मिल्‍यो भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिमीहरूले त्‍यस्‍तो हल्‍ला खबर सुन्‍यौ भने त्‍यसको पूरा जाँच गर्नू र त्‍यस्‍तो दुष्‍ट कुरा भएको साँचो हो रहेछ भने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब तिमीहरूले त्यस बारेमा सावधानीसाथ सोधपुछ गर्नू, जाँच गर्नू र छानबिन गर्नू। यदि तिमीहरूका बीचमा यस्तो घृणित काम गरिएको साँचो हो भन्‍ने प्रमाणित भयो भने,

Viz kapitola kopírovat




व्यवस्था 13:14

Následuj nás:

Reklamy


Reklamy