Online Bible

- Reklamy -




व्यवस्था 13:13 - पवित्र बाइबल

13 केही नराम्रा मानिसहरू आफ्नै जाति भित्रका शहरबासीहरूलाई नराम्रो काम गर्न फकाउँदैछन्। तिनीहरू आफ्नै शहरका मानिसहरूलाई भन्न सक्छन्, ‘हामी अरू देवताहरूको सेवामा जाऊँ।’ (ती देवताहरू तिमीहरूले कहिले पनि नदेखेका नजानेका हुन सक्छन्)।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 कतिपय दुष्‍ट मानिसहरू खड़ा भएर त्‍यहाँका बासिन्‍दाहरूलाई कहिल्‍यै नचिनेका देवताहरूलाई पुजौं भनी बहकाएका तिमीहरूले सुन्‍यौ भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 कि तिम्रा जातिका कोही बेकामे मानिसहरूले तिम्रा सहरका मानिसहरूलाई तिमीहरूले कहिल्‍यै नपूजेका देवताहरू पुज्‍नलाई कुबाटोमा लगेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 कि तिमीहरूबीच दुष्‍ट मानिसहरू निस्केर सहरका मानिसहरूलाई बहकाएर यसो भन्दैछन्, “हामी जाऔँ, र अरू देवी-देवताहरूलाई पूजा गरौँ”, (तिमीहरूले नचिनेका देवी-देवताहरू),

Viz kapitola kopírovat




व्यवस्था 13:13

Následuj nás:

Reklamy


Reklamy