Online Bible

- Reklamy -




व्यवस्था 13:11 - पवित्र बाइबल

11 तब इस्राएलका मानिसहरूले थाह पाउँनेछन् र त्यस्तो दुष्टतापूर्वक काम कहिल्यै गर्ने छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यसरी सारा इस्राएलीहरू यो सुनेर डराउनेछन्, र तिमीहरूका बीचमा यस्‍तो खराबी फेरि कसैले गर्नेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तब त्‍यो घटनाबारे इस्राएलका सबै मानिसहरूले सुन्‍नेछन् र डराउनेछन्। कसैले फेरि कहिल्‍यै यस्‍तो खराब काम गर्नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब सारा इस्राएलीहरूले यो सुन्‍नेछन् र डर मान्‍नेछन्। अनि तिमीहरूको बीचमा कहिल्यै कसैले पनि यस्तो दुष्‍ट काम फेरि गर्नेछैन।

Viz kapitola kopírovat




व्यवस्था 13:11

Následuj nás:

Reklamy


Reklamy