Online Bible

- Reklamy -




व्यवस्था 12:7 - पवित्र बाइबल

7 परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने तिमीहरूले खानेछौ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यही आशीर्वाद दिनु हुनेछ, अनि तिमीहरूले आफूले सबै काममा आनन्द भोग गर्नेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यहीँ नै तिमीहरू र तिमीहरूका परिवारहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने खानपान गर्नेछौ र तिमीहरूले गर्ने सबै काममा आनन्‍द मनाउनेछौ, कारण परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 त्‍यहाँ तिमीहरूलाई आशिष् दिनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने तिमीहरू र तिम्रा परिवारहरूले तिमीहरूले परिश्रम गरी कमाएका असल कुराहरू खानेछौ र तिनमा आनन्‍द लिनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यहाँ तिमीहरूले आफ्ना याहवेह परमेश्‍वरको उपस्थितिमा तिमीहरू र तिमीहरूका परिवारहरूले खानपिन गर्नेछौ। अनि तिमीहरूले हात लगाएका हरेक कुराहरूमा रमाउनेछौ; किनकि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएको छ।

Viz kapitola kopírovat




व्यवस्था 12:7

Následuj nás:

Reklamy


Reklamy