व्यवस्था 12:4 - पवित्र बाइबल4 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना त्यस ढंगमा गर्नु हुँदैन जसरी ती मानिसहरूले आफ्ना देवताहरूको पूजा गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना उनीहरूको पाराले नगर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “जसरी ती मानिसहरूले आफ्ना देवताहरूलाई पुज्छन्, त्यसरी तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको पूजा नगर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरको आराधना उनीहरूको तरिकाले नगर्नू। Viz kapitola |