व्यवस्था 12:32 - पवित्र बाइबल32 “मैले दिएका आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। मैले भनेका कुराहरूमा कुनै कुरा थप्ने अथवा घटाउने काम नगर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 जे-जति कुराको आज्ञा मैले तिमीहरूलाई दिएको छु ती पालन गर, र तिनीहरूमा केही घटबढ़ नगर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 “मैले आज्ञा गरेका हरेक कुरा पूरा गर, त्यसमा केही कुरा नथप न त केही कुरा त्यसबाट घटाओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 मैले तिमीहरूलाई आज्ञा दिएका सबै कुराहरू होसियारीसाथ पालन गर; त्यसमा केही नथप्नू र त्यसबाट केही नघटाउनू। Viz kapitola |