व्यवस्था 12:30 - पवित्र बाइबल30 त्यति भइसके पछि सावधान हुनु! ती मानिसहरूलाई ध्वंश पार्नेछौ। तर तिनीहरू झूटो देवताहरू मान्नु पर्ने जालमा नफँस। सावधान बस! झूटो देवताहरूअघि सहायताको निम्ति नजाऊ। यसो नभन, ‘तिनीहरूले ती देवताहरू पूजा गर्दथे यसकारण म पनि त्यस्तै प्रकारले पूजा गर्छु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तब होशियार बस, र उनीहरू नष्ट भएपछि उनीहरूका चालचलनमा तिमीहरू नफस्नू, र “यी जातिहरूले आफ्ना देवताको पूजा कसरी गर्थे? हामी पनि त्यसै गर्छौं” भन्दै उनीहरूका देवताहरूका विषयमा चासो नलिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 ती जातिहरूलाई परमप्रभुले नाश पारिसक्नुभएपछि तिनका धार्मिक रीतिथितिहरू पालन नगर्ने निश्चय गर नत्र तिमीहरू मर्नेछौ। तिनीहरूले आफ्ना देवताहरूलाई कसरी पुज्छन्, त्यो बुझिरहने र त्यही किसिमले आफ्नो पूजा गर्ने काम नगर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 अनि तिमीहरूको सामुबाट तिनीहरू नष्ट भएपछि तिमीहरू होसियारी बस। अनि तिमीहरूले तिनीहरूका चालचलनको चासो राखेर उनीहरूका देवी-देवताको बारेमा यसो भन्दै नफस, “यी जातिहरूले आफ्ना देवी-देवताहरूको पूजा कसरी गर्छन्? हामी पनि त्यसै गरौँ।” Viz kapitola |