व्यवस्था 12:3 - पवित्र बाइबल3 तिनीहरूका वेदीहरू फुटाइदिनु, अनि तिनीहरूका पवित्र ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनु र तिनीहरूका अशेरा देवताहरूका मूर्तिहरू ध्वंश पारिदिनु जसले गर्दा तिनीहरूको झूटा देव-देवताहरूका नाउँनिशान केही त्यस ठाउँमा नरहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 उनीहरूका वेदीहरू फुटाइदिनू। उनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू। उनीहरूका अशेरा देवीका खम्बाहरू आगोमा जलाइदिनू। उनीहरूका देवताहरूका मूर्तिहरू ढालिदिनू र ती ठाउँहरूदेखि उनीहरूका नाउँनिशानै मेटिदिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनका वेदीहरू तोडी फालिदिनू र तिनका पवित्र ढुङ्गाका खम्बाहरू टुक्रा-टुक्रा पारी भत्काइदिनू। अशेरा देवीका मूर्ति आगोमा भस्म पारिदिनू र अरू मूर्तिहरू काटेर ढालिदिनू र ती ठाउँहरूमा कहिल्यै फेरि तिनका पूजा नगरिऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूका वेदीहरू भत्काइदिनू। तिनीहरूका चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिनू, र तिनीहरूका अशेराको खाँबो आगोमा जलाइदिनू। तिनीहरूका देवी-देवताहरूका मूर्तिहरू काटेर ढालिदिनू, र ती ठाउँहरूबाट तिनीहरूका नामसमेत मेटाइदिनू। Viz kapitola |