Online Bible

- Reklamy -




व्यवस्था 12:28 - पवित्र बाइबल

28 आज्ञाहरू जो म तिमीहरूलाई दिन्छु पालन गर्दा सावधान होऊ। जब तिमीहरू असल र उचित कामहरू गर्छौ जसले परमप्रभु तिमीहरूका परमेश्वरलाई सन्तुष्ट पार्छ, तब तिमीहरूको निम्ति र तिमीहरूको भावी सन्तानको निम्ति सधैँ भलो हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 मैले तिमीहरूलाई दिएका विधिहरू मान्‍नलाई ध्‍यान देओ, र तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको दृष्‍टिमा जे असल र उचित छ सो गरेकाले तिमीहरू र तिमीहरूका भावी सन्‍तानको भलो होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 मैले आज्ञा गरेको हरेक कुरो विश्‍वासयोग्‍य भई पालन गर र सबै कुरामा तिमीहरू र तिम्रा सन्‍तानको भलाइ सदाको लागि हुनेछ किनभने त्‍यसो गर्दा तिमीहरूले ठीक कुरा र परमप्रभु तिम्रा परमेश्‍वरलाई खुसी पार्ने काम गर्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 मैले तिमीहरूलाई दिइरहेका यी सबै नीति-नियमहरू होसियारीसाथ पालन गर्न तिमीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा जे ठिक छ त्यो गर्नु, ताकि तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई सधैँ भलो होस्।

Viz kapitola kopírovat




व्यवस्था 12:28

Následuj nás:

Reklamy


Reklamy