Online Bible

- Reklamy -




व्यवस्था 12:26 - पवित्र बाइबल

26 “यदि तिमीहरूले परमेश्वरलाई केही विशेष चीज चढाउन चाहन्छौ भने परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको विशेष स्थानमा जानुपर्छ। अनि यदि तिमीहरूले कुनै विशेष उपहार चढाउन प्रतिज्ञा गर्छौ भने परमप्रभुले छान्नु भएको त्यस विशेष स्थानमा तिमीहरू जानैपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तिमीहरूका समर्पणका थोकहरू र भाकल गरेका थोकहरू लिएर परमप्रभुले छान्‍नुहुने ठाउँमा जानू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 त्‍यो एउटै आराधना-स्‍थलमा आफ्‍ना भेटीहरू र भाकल गरेका बलिदानहरू लैजाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तर तिमीहरूले अर्पण गरेका कुराहरू र तिमीहरूले दिन्छु भनी भाकल गरेका सबै कुरासमेत लिएर याहवेहले छान्‍नुहुने ठाउँमा जाओ।

Viz kapitola kopírovat




व्यवस्था 12:26

Následuj nás:

Reklamy


Reklamy