व्यवस्था 12:25 - पवित्र बाइबल25 परमप्रभुले असल हो भन्नु भएको काम तिमीहरूले गर्नुपर्छ, तब मात्र तिमीहरू र तिमीहरूका सन्तानहरूलाई राम्रो हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तिमीहरूले त्यो नखानू, र तिमीहरूले परमप्रभुको दृष्टिमा जे ठीक छ त्यो गरेकाले तिमीहरू र तिमीहरूका भावी सन्तानको भलो होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 यो आज्ञा तिमीहरूले मान्यौ भने परमप्रभु खुसी हुनुहुनेछ अनि तिमीहरू र तिम्रा सन्तानलाई सबै कुरामा भलो हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 रगतलाई नखानू, ताकि तिमीहरूले याहवेहको दृष्टिमा जे ठिक छ, त्यो गरिरहेका हुनेछौ। अनि तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई भलो हुनेछ। Viz kapitola |