व्यवस्था 12:24 - पवित्र बाइबल24 पानी घोप्टाए झैं रगत भूइँमा पोखी देऊ। रगत खानु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तिमीहरूले त्यो रगत खानुहुँदैन। पानीझैँ त्यो भूइँमा पोखाइदिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 रगत भोजनमा नचलाउनू, बरु त्यसलाई पानीजस्तो गरेर माटोमा पोखाइदिनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिमीहरूले रगत नखानू; तर रगतलाई पानीजस्तै भुइँमा बगाइदिनू। Viz kapitola |