व्यवस्था 12:23 - पवित्र बाइबल23 तर रगत नखाने निधो गर्नुपर्छ। किनभने रगतमा जीवन हुन्छ र कुनै चीज जसमा जीवन रहन्छ त्यो खानु हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 केवल रगतचाहिँ कदापि नखानू, किनकि रगतचाहिँ जीवन हो, र तिमीहरूले मासुसँग जीवन खानुहुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 केवल आलो रगतसँग यसको मासु नखाओ किनभने रगतमा प्राण रहन्छ र तिमीहरूले मासुसित प्राण खानुहुन्न। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर रगतचाहिँ कहिल्यै नखानू; किनकि रगत नै प्राण हो। त्यसैले तिमीहरूले प्राणसँगै मासु खानुहुँदैन। Viz kapitola |