Online Bible

- Reklamy -




व्यवस्था 12:2 - पवित्र बाइबल

2 अहिले त्यस भूमिमा बसिरहेका मानिसहरूबाट तिमीहरूले भूमि लिनेछौ। तिमीहरूले ती मानिसहरूले पूजा गर्ने जग्गाहरू सम्पूर्ण रूपले ध्वंश पार्नु पर्छ। यी जग्गाहरू अग्ला-अग्ला पर्वतहरू, डाँडाहरूमा र हरियो रूखहरू मुनि छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 जुन जातिहरूलाई तिमीहरूले अधिकार गर्नेछौ, उनीहरूले आफ्‍ना देवताहरू पूजा गर्ने उनीहरूका अल्‍गा डाँड़ा र हरेक पर्वत र फैलिएको रूखमुनिका सबै स्‍थानहरू तिमीहरूले सम्‍पूर्ण तवरले नाश गर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तिमीहरूले अधीनमा लिन लागेका देशमा त्‍यहाँका मानिसहरूले आफ्‍ना देवताहरू पूज्‍न अग्‍ला पहाड, डाँडा र हरिया रूखहरूमुनि बनाएका पूजास्‍थलहरू सबै ध्‍वस्‍त पारिदिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 उनीहरूका अल्गा डाँडाहरू, हरेक पर्वत र प्रत्येक झ्याम्म परेको रूखमुनि, जुन स्थानहरूमा तिमीहरूले अधिकार गर्न लागेका जातिहरूले तिनीहरूका देवी-देवताहरूलाई पूजा गर्छन्, ती सबै ठाउँहरू तिमीहरूले पूर्ण रूपले ध्वस्त पारिदिनू।

Viz kapitola kopírovat




व्यवस्था 12:2

Následuj nás:

Reklamy


Reklamy